२०८१ मंसिर ८, शनिबार
नेपालमा थप एक जनामा ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले ९८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको बताइन् । मन्त्रालयको कोरोना सम्बन्धी प्रेफ ब्रिफिङमा बुधबार प्रवक्ता डा मिश्राले संक्रमित व्यक्ति घरमै आइसोलेसनमा रहेको र उनीसँग सम्पर्कमा आएकाको ’कन्ट्याक्ट ट्रेसिङ’ भइरहेको बताइन् । उनले भनिन्– ’उनी नियमित मन्त्रालयको सम्पर्कमा छन् । हालसम्म २ हजार ३८ जना नियमित जीन सिक्वेन्सिङ गरिएकोमा २२ वटा डेल्टा भेरिएन्ट भेटिएकोमा त्यसमध्ये एउटा ओमिक्रोन भेरिएन्ट भेटिएको हो । योसँगै नेपालमा ३ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । मंसिर २० गते मन्त्रालयले ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा .
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी