२०८१ मंसिर ८, शनिबार
काठमाडौँ:
काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय गन्तव्यमध्येपर्ने चन्द्रागिरि डाँडामा आज बिहान हिमपात भएको छ ।
आज बिहान चन्द्रागिरि डाँडामा गएको रातिदेखि हल्का झरीसँगै हिमपात भएको हो । यस वर्ष हिउँदमा चन्द्रागिरि डाँडामा हिमपात भएको यो पहिलो पटक हो।
चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक बिक्रम शाहले आज बिहानैदेखि हिमपातको आनन्द लिनका लागि डाँडामा पर्यटकको ओइरो लाग्ने क्रम बढेको जानकारी दिनुभयो ।
मौसम परिवर्तनसँगै देशका उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । मौसम पूर्वानुमान तथा मौसम विज्ञान डिभिजनका अनुसार गए रातिदेखि देशका विभिन्न स्थानमा हल्का पानी परेको थियो ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा गएको रातिदेखि परेको वर्षासँगै मर्स्याङ्दीमा गिरावट आएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी