२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
लाल बहादुर धामी (अछामी बड्डो) र लक्ष्मी आचार्य को अभिनय मा रहेको “जोई नभई नहुन्या” म्युजिक भिडिओ सार्वजनिक भयको छ। उक्त म्युजिक भिडिओ ”भुमिराज म्युजिक” युट्युब च्यानल बाट सार्वजनिक गरिय को गायक राम प्रसाद अवस्थी ले बताए ।
राम प्रसाद अवस्थी र गौरि भट्ट को आवाज रहेको उक्त गित मा राम प्रसाद अवस्थी को शब्द सोयम ,एरेन्ज बिनोद बाजुरेली र निर्देशन भिम बिष्ट (अछामी रेखा) को रहेको गित मा छायाङ्कन पि.आर जोशी ले गरेका छन। जस्मा लाल बहादुर धामी (अछामी बड्डो) ,लक्ष्मी आचार्य र जहित बुढा को अभिनय रहेको छ। यो भन्दा पहिले ”पास हुन्छु कि पिरतीमा” जस्ता गीत सार्वजनिक गरेको र सबै को माया ले उक्त नयाँ गित “सास मात्रै छाडी गइ “जोई नभई नहुन्या” निकै फरक रहेको गायक राम प्रसाद अवस्थी ले बताए । राम प्रसाद अवस्थी ले अहिले एक पछि अर्को म्युजिक भिडिओ दर्शकमाझ पस्किदै आएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी