२०८१ मंसिर ९, आईतबार
बंगाल:
पश्चिम बङ्गालको न्यू डोमोहनी र न्यू म्यानागुरी रेलवे स्टेशनको बीचमा साँझ ५ बजे रेल पटरीबाट खसेको छ । पश्चिम बङ्गाल सरकारी का अनुसार कम्तीमा ५० जना घाइतेको उद्धार गरिएको छ। १० जना गम्भीर घाइते भएको आज तक ले जनाएको छ । घाइतेमध्ये २४ जनालाई जलपाईगुडी जिल्ला अस्पताल र १६ जनालाई मोयनागुरी सरकारी अस्पतालमा पठाइएको छ । गम्भीर यात्रुहरूलाई सिलिगुडीको उत्तर बङ्गाल मेडिकल कलेजमा सारिनेछ,आज तक ।
आज तक का अनुसार धेरै यात्रुहरू पटरीबाट खसेका कोचहरू भित्र फसेको आशंका गरिएको छ र भत्केका कोचहरू खोल्न ग्यास कटरहरू प्रयोग भइरहेको छ,आज तक अनुसार।
रेल मन्त्री अश्विनी वैष्णवले आफूले स्थितिलाई “व्यक्तिगत रूपमा अनुगमन” गरिरहेको र प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरी उद्धार कार्यको बारेमा जानकारी गराएको बताएका छन्। ‘हामीले सबै जिम्मेवारी पूरा गर्नेछौं,’ उनले भने ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी