२०८१ मंसिर ९, आईतबार
भारत:
भारतकी गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ ।
मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो । मंगेशरको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्वास्थ्यमा समस्या देखिए पछि उनलाई हिजो आईसीयूमा भर्ना गरिएको थियो । यसअघि उनमा कोरोना भाइरसको संक्रमण भएको थियो । तर, उपचार पछि स्वास्थ्यमा क्रमिक सुधार आए पछि उनलाई गएको १४ गते भेन्टिलेटरबाट बाहिर निकालियो । फेरि स्वास्थ्यमा समस्या आए पछि शनिबार भेन्टिलेरमा राखेर उपचार थालिएको ।
बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिएकी छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उनको निधनमा शोक व्यक्त गरेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी