२०८१ मंसिर १३, बिहिबार
महेन्द्रनगर । कञ्चनपुरमा थप एक कोरोना संक्रमितको मृत्युु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का ७४ वर्षीय पुरुषको बुधबार (आज) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । माघ १९ गतेदेखि अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो । यो सहित कञ्चनपुरमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ९ पुगेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी