२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढीमा उपचाररत मंगलबार कैलाली गोदावरी नगरपालिका १ बस्ने ६८ वषीय पुरुषको मृत्यु भएको हो ।
उनी क्षयरोग र दम सम्बन्धी समस्याका विरामी समेत थिए। गत महिनाको २६ गते उनको परीक्षण गर्दा कोभिड रिपोट पोजेटिभ भई कोरोना अस्पताल धनगढीमा उपचाररत थिए । उपचाररत रहेका उनको मंगलवार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी