२०८१ मंसिर १४, शुक्रबार
महेन्द्रनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका कारण देशमा राजनीतिक संकट आउने चेतावनी दिएका छन् ।
युवा संघ नेपाल प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो चेतावनी दिएका हुन् । उनले यथास्थितिमा एमसीसी पारित गर्न नहुने अडान लिएका छन् ।
सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) सम्झौता संसद्मा पेस गरेसँगै पारित गराउन सक्रियता बढाएको छ ।
बिचारले संगठन जनाँउछ संगठनले शक्ति तायार गर्छ र शक्तिले उर्जा दिने गर्छ यो उर्जाले परिवर्तन ल्याउने र सबैले समाजवादको यात्रामा सम्वृद्धीको यात्रामा लाग्दा देशमा क्रान्तिकारी सोच राखेर कम्युनिष्ट धारलाई जोगादै लाग्नु भएका सम्पूर्ण महिलालाई धन्यवाद व्यक्त गरेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी