२०८१ मंसिर ९, आईतबार
कैलाली:
कैलाली लम्की-चुहा नगरपालिका वडा न. ०३ चिसापानी स्थित पुर्व-पश्चिाम राजमार्गमा पुर्वबाट पश्चिरम तर्फ आउँदै गरेको निर्मल कुमार सहनीले चलाएको प्रदेश नम्बर २०२-०३-००१-च २४५ नम्बरको पिकअप जिपलाई ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटी गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त पिकअपमा नेपालमा प्रतिबन्धित तथा भन्सार छली गरी ल्याएको १५० किलो मंगुर जातको माछाको भुरा फेला परेको हुँदा रितपुर्वक बरामत गरी स्थानीय भद्रभलादमी तथा जनप्रतिनिधिहरुको साक्षी रोहवरमा ऐ. ढुंगेबगरमा नष्ट गरिएको प्रहरी ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी