२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर-
धेरै जस्तो को नजर मा पर्न गयको जसलाई भाईरल रोड भनेर चीनीन्छ दिनभर सडकमा आउने ,फोटो खीच्ने साथै भिडियो र टिकटक बनाउनेको भीडभाड हुदै गरको सुरेन्द्र जोशी ले बताय । साझ पख त यहाँ सडकमा घुइँचो नै लागेको हुन्छ । यहा हरेक दीन फोटो भिडियो बनाउन भनेर १०० देखि ५०० जनासम्म पुग्ने गरेको उनले बताय । सडक कालो बनेको ठाउँमा टिकटक र फोटो बनाउने को समूह आएर निकै व्यस्त देखिन्छन्। पछिल्लो केही समययता सडकमा चटपटे लगायत दैनिकी आम दानी १५०० देखि २००० सम्म हुन्छ भन्नु हुन्छ । पुलसँगै वारितर्फ गड्डाचौकी र पारि दोधारा–चाँदनीमा डेढ किलोमिटर छ लेनको सडक निमार्णाधीन अवस्थामा रहेको छ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी