२०८१ मंसिर १३, बिहिबार
कञ्चनपुरको बेदकोट नगरपालिकाले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई सम्मान गरेको छ ।
मंगलबार बेदकोट नगरपालिकाले साक्षर बेदकोट नगरपालिका घोषणा कार्यक्रममा महाकाली अस्पतालमा निर्वतमान अध्यक्ष बोक्सरलाई सम्मान गरेको हो ।
महाकाली अस्पतालको सुधार गर्दै दुई चरणको कोरोना रोकथाम गर्नका उच्च भूमिका निर्वाह गरेको भन्दै बोक्सरलाई सम्मान गरेको छ । बेदकोट नगर प्रमुख अशोक कुमार चन्दले बोक्सरलाई दोसल्ला ओढाएर प्रमाण पत्र सहित प्रदान गरेका थिए । रिर्फर सेन्टरको रुपमा रहेको महाकाली अस्पतालको मुहार फेर्नमा भूमिका निर्वाह गरेको भन्दै बोक्सरको चौतर्फि प्रसंसा चलेको छ । कामको मुल्याङकन गरेको भन्दै महाकाली अस्पतालका नि.अध्यक्ष बोक्सरले थप सार्वजनिक क्षेत्रमा काम पाए हौसला प्रदान गरिएको बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी