२०८१ मंसिर १३, बिहिबार
पाकिस्तानको प्रधानमन्त्रीमा शाहबाज सरिफ निर्वाचित भएका छन् । प्रस्तावमा संसद्का ३४२ सदस्य मध्ये १७४ सांसदले मतदान गरेका छन् । उनको पक्षमा १७४ मत परेको छ । इमरान खानविरुद्धको अविश्वास प्रस्ताव संसदबाट पारित भएपछि संसदले शाहबाज सरिफलाई नयाँ प्रधानमन्त्री चयन गरेको हो । शाहबाज नवाज शरीफका भाइ हुन् र पाकिस्तानको पञ्जाब प्रान्तको तीन पटक सीएम समेत भएका थिए। उनी पाकिस्तान मुस्लिम लिग (एन) का सदस्य समेत रहेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी