२०८१ मंसिर १३, बिहिबार
क्ञ्चनपुर:
सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला खेलकुद विकास समिति कञ्चनपुरको अध्यक्षमा कुबेर खडका नियुक्त भएका छन । प्रदेश सरकारले खडकालाई जिल्ला खेलकुद विकास समिति कञ्चनपुरको अध्यक्षमा नियुक्त गरेको हो ।
नेकपा एकिकृत समाजवादी कृष्णपुरका युवा नेता समेत रहेका खडकालाई खेलकुद विकास समितिमा नियुक्त गरेसंगै समाजवादी कृष्णपुरका नेता कार्यकर्ता खेलाडी उत्साहित भएका छन । खडका एसियन कराते फेडरेशनका प्रशिक्षक, राष्ट्रिय गोजुरियो कराते सघका केनद्रीय सदस्य राष्ट्रिय गोजुरियो कराते संघका सुप प्रदेशका सहायक प्रमुख प्रशिक्षक रहेका छन । अध्यक्ष खडकाले खेलकुद विकास गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी