२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
जनता समाजवादी पाटी(जसपा) कञ्चनपुरका अध्यक्ष प्रेम धानुकले पाटी परित्याग गरेको घोषणा गरेका छन । जसपा कञ्चनपुरका अध्यक्ष धानुककले मंगलबार पाटी परित्याग गरेको घोषणा गरेका हुन । समाजिक सञ्जालबाट आजको मितिबाट जसपा नेपालको सम्पूर्ण जिम्मेबराी सहित पाटीको साधारण सदस्यय बाट समेत राजिनामा घोषणा गरेका छन । केही दिन पहिले जसपा सुप प्रदेशका अध्यक्ष सहितका नेताहरु माअोवादीमा प्रवेस गरेका थिए । जसपा अध्यक्ष धानुकको राजिनामा अर्थपुर्ण रुपमा हेरिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी