२०८१ मंसिर १२, बुधबार
बैशाख १४ गते – भीमदत्त नगरपलिकाको टाउकोमा थुपारिएको एक अर्ब रुपैयाँ रिणबाट मुक्तिको कामनासहित चोक चोकमा धर्ना ।
बैशाख १५ गते – छाडा चौपायासहित हरेक वडामा जुलुस
बैशाख १६ गते – पाँच वर्षसम्म मस्त सुतेर ५० करोडको शुद्द भ्रस्टाचारमा सघाउने नेपाली कांग्रेसलाई ब्युझाउन वडा वडामा घण्टी जुलुस ।
बैशाख १७ गते – दुई पटक डिपिआर बनाएर ४० लाख कुम्ल्याइएको तर कूल ४० लाखको काम नभएको बिस्णु मन्दिरमा क्षमापूजा कार्यक्रम ।
बैशाख १८ गते – महाकाली नदीको रोयल्टीमा भएको करोडौं भ्रस्टाचारको सम्झनामा भुजेला घाटमा श्रद्धाञ्जली सभा ।
बैशाख १९ गते – अथाह भस्टाचारको बिम्ब जैविक मार्गमा बृक्षारोपण कार्यक्रम ।
बैशाख २० गते – भीमदत्त नगरपालिकाले १० करोड खर्च गरि बनाएका डिपिआरको प्रशंसामा मदनचोकमा बिशेश कार्यक्रम ।
बैशाख २१ गते – लुटतन्त्रको भीसण सन्त्रासमा मस्त सुतेको कांग्रेसलाई सतबुद्दी आओस भन्दै वडा वडाम बिपि कोइरालाको तस्विरमा माल्यार्पण । साँझ अस्पताल चोकको बिपी कोइराला सालिकमा माल्यार्पण र मैन्बत्ती प्रज्वलन ।
बैशाख २२ गते – भीमदत्त नगरपालिकाको किर्तिमान उल्लेखित महालेखा परिक्षक कार्यालयको प्रतिवेदनको बिमोचन स्मारक चोकमा ।
बैशाख २३ गते – २०७४ सालयता झाडु नदेखेका भीमदत्तका सडकलाई हरेक टोलमा झाडु देखाउने कार्यक्रम
बैशाख २४ – ५० करोडभन्दा धेरै भ्रष्टाचार भएको लिखित उजुरी सहित अख्तियार गेटमा धर्ना ।
बैशाख २५ – डम्पिङ साइटको नाममा दुरुपयोग भएको १९.५ करोडको डमी चेकको ब्यानरसहित नगरपालिकाको गेटमा नमुना डम्पिङ साइटको निर्माण ।
बैशाख २६ – डिजाइन एउटै तर १९ डिपिआरको भुक्तानी गरिएका ३-४ जना स्टाफका लागि करोडौंका वडा कार्यालयको प्रतिस्ठा पूजन ।
बैशाख २७ – लुटेरा र लुटको हिस्सा चपाएर पाँच वर्ष सुतेकाहरूको पूर्ण बिवरण सार्वजनिक गर्न खुलामञ्चमा जनसभा ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी