२०८१ मंसिर १२, बुधबार
दोधारा:
नेपाली काग्रेंस दोधारा चाँदनीका नेता धन बहादुर शाही स्वतन्त्रबाट उपमेयर पदका उम्मेदवारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा आज काग्रेंसका नेता धन बहादुर शाहीले स्वतन्त्रबाट उपमेयर पदमा आफ्नो उम्मेदवारी दिएका छन् । उनि संगै स्वतन्त्रबाट कृष्ण प्रसाद जोशीले स्वतन्त्रबाट मेयर पदको उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ् । नेपाली काग्रेंसको तत्कालिन दोधारा गाबिसको सभापती, काग्रेंस पुर्व जिल्ला सदस्य, पुर्व महाधिबेशन प्रतिनिधी र हाल क्षेत्रिय प्रतिनिधी रहेर पार्टीमा काम गरेको नेता शाहीले बताएका छन् । पार्टीमा आफ्नो कुनै मुल्यांकन नभएको कारण स्वतन्त्रबाट उम्मेदवारी दिएको नेता धन बहादुर शाहीले बताएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी