२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
राष्ट्रिय प्रजातन्त्र पाटीका तर्फबाट भीमदत्त नगरको मेयरका लागि गजेन्द्र बहादुर चन्द र उपमेयरमा हेलेन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन । सोमबार राप्रपाबा तर्फबाट भीमदत्त नगरको मेयरका लागि चन्द र उपमेयरका लागि श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन । प्रमुख र उप प्रमुखसंगै वडाध्यक्ष र सदस्यहरु पनि उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता अघि राप्रपाका उम्मेदवारले बैजनाथ मन्दिरमा कसम आएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी