२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
कञ्चनपुरका निर्माण व्यवसायीले आचाक्ली रुपमा निर्माण समाग्रीमा भएको मुल्य बृद्धिको बिरोधमा उत्रिएका छन ।
मंगलबार निर्माण व्यवसायी संघ कञ्चनपुरको अगुवाईमा प्रशासनमा धर्ना दिएका हुन । निर्माण व्यवसायी संघ कञ्चनपुरका सदस्य दिपक भट्टले निर्माणमा समाग्रीमा अप्रत्यासित अत्यधिक मुल्यबृद्धि बिरुद्धमा निरन्तर सरकारलाई घचघच्याउँदा समेत माग बारे वेवास्ता राखेकाले आन्दोलनमा उत्रिनु परेको बताए ।
केही समय अघि निर्माण व्यवसायी संघले सकारसंग निर्माण समाग्रीको मुल्य बृद्धिदेखि सार्वजनिक खरिद ऐन ११औँमा उल्लेख भएका केही बुँदा संशोधनमो माग अघि सार्दै आएका छन । ‘कञ्चनपुरमा पनि हामीले कस्क्ट्रक्सन होली डे बनाएर आन्दोलनमा उत्रिएका छौँ, ‘युवा निर्माण व्यवसायी समेत रहेका संघका सदस्य भट्टले भने, ‘आन्दोलन निरन्तर हुन्छ ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी