२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
नेकपा एमाले कञ्चनपुरका अध्यक्ष एव भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले निर्मला पन्तको हत्यारा सरकारले पत्ता लगाउन नसकेको बताएका छन ।
आइतबार एमाले भीमदत्त नगरका उम्मेदवारको प्रतिबद्धता घोषणा कार्यक्रममा अध्यक्ष विष्टले निर्मलापन्तको हत्यारा पत्ता लगाउन पार्टीले सम्पूर्ण शक्ति परिचालन गर्ने बताए ।
‘निर्मलाका हत्यारा हामीले देखेका छौँ भन्ने साथिहरु सरकारमा छन, खै त सार्वजनिक गरेको ?भन्दै प्रशन गरेका छन । अध्यक्ष विष्टले सबै चेलिबेटी सुरक्षित बनाउनुपर्नेमा जोडदिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी