२०८१ मंसिर १२, बुधबार
राज्यबाट पाउने कुनैपनि सेवा सुविधा नलिएकै जनताको पक्षमा काम गर्छु : श्रेष्ठ
कञ्चनपुर:
१३ बर्षिया निर्मला हत्याकाण्डमा न्यायिक आन्दोलनकी अगुवा एव सघर्ष समिति संयोजक हेलेन श्रेष्ठ यतिबेला राप्रपाबाट चुनावी मैदानमा उत्रिएकी छिन ।
राप्रपा महिला संगठन कञ्चनपुरका अध्यक्ष समेत रहेकी श्रेष्ठले राज्यबाट कुनैपनि सेवा सुविधा नलिएकै काम गर्ने घोषणा गरेकी छिन । ‘जसरी म निर्मला हत्याकाण्डमा निर्मलाको न्यायिक आन्दोलनमा निःस्वार्थ भएर काम गरेकी थिए, त्यसरी नै उपमेयर भएपनि काम गर्छु, ‘उनले भनिन, ‘मेरो चाहना नगरका चेलीबेटी सुरक्षित बनाएर विकास गर्ने हो ।’ उनी आफ्ना एजेण्डा लिएर जनताको घरदैलेमा गईरहेकी छिन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी