२०८१ मंसिर ९, आईतबार
कंचनपुर:
स्थानिय निर्वाचन आउन केही दिन मात्रै बाकी रहेको बेला बेलौरीमा चुनावी सभालाई सम्बोधन गर्दै ने.क.पा. एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले नेपाली काङ्ग्रेसले गठबन्धनको नाममा जनता ढाटिरहेको बताएका छन । र कांग्रेसका साथीहरुलाई कति पीडा भएको होला भनी व्यङ्ग्य गरेका छन् ।
कंचनपुरको बेलौरीमा भएको चुनावी सभामा आम जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको रहेको बेला ओलीले नेपाली काङ्ग्रेस बलियो पार्टी हो भन्ने लाई आफ्नो प्रतिउत्तर दिएका थिए ।
ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्ड पुत्री रेणु दाहाललाई शेर बहादुर देउवाले आफ्नो पार्टी भन्दा माथी रेणु दाहाल लाई राख्दै आफ्नै छोरी बताउने गरेको बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी