२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीको अहङकार, दम्भ र घमण्डका कारण पाटी फुटेको बताईन । शुक्रबार बेदकोटमा बाम गठबन्धनका उम्मेदवारको घोषणा पत्र सार्वजनिक कार्यक्रममा समाजवादी प्रदेश इन्चार्ज गरिमाले पाटी फुटेको खुलासा गरिन । ‘ओलीमा सरकार पाटी कब्जा गर्ने दम्भ रह्यो, निङकुसतालको पार्टी मात्र होईन मुलुकलाई नै संकटमा पायो, ‘उनले भनिन, ‘ओलीका कमदले राष्ट्रलाई कमजोर बनायो ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी