२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्र समुहका उम्मेदवार हरुले आफ्ना साझा एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छन । दोधारा चाँदनीमा स्वतन्त्र मेयर पदका उम्मेदवार भिम कुमाल, उपप्रमुखका उम्मेदवार पार्वती राना मगर, वडा नं. १ मा प्रेम खत्री, वडा नं. २ मा भक्त सुनार, वडा नं. ३ मा भुपेन्द्र औजी, वडा नं. ४ मा धन बहादुर दमाई, वडा नं. ५ मा राम बहादुर सुनार, वडा नं. ६ मा भिम बहादुर कामी, वडा नं. ७ मा बिर बहादुर सुनार, वडा नं. ८ मा नर बहादुर सुनार, वडा नं. ९ मा शान्ता क्षेत्री र वडा नं. १० मा ईन्द्र बहादुर सुनार वडाध्यक्ष पदमा उम्मेदवार लगाएत दर्जर्नौ युवाहरुको ऊपस्थितिमा सोमवार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ ।
चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा दोधारा चाँदनीमा स्वतन्त्र मेयर पदका उम्मेदवार भिम कुमालर र अन्ने युवाहरुहरु पनि उपस्थिति थिय र आफ्ना सबै उम्मेदवार जिताउनुपर्नेमा जोडदिए । कार्यक्रममा स्वतन्त्र प्रमुखका उम्मेदवार भिम कुमालले नगरको सम्बृद्धका लागि एजेण्डा अघि सारेर चुनावी अभियानमा जुटेको बताए । आफुहरुले अघि सारेका एजेण्डा पालना गर्दै जनतालाई सुखी बनाउने बताए । उप प्रमुखका उम्मेदवार पार्वती राना मगरले नगरकै हितका लागि हाम्रो स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा गईरहेको बताए ।
बाम गठबन्धन दोधारा चाँदनी नगरका उम्मेदवार एजेण्डा यस्ता छन ।
१) शिक्षा क्षेत्र:
शिक्षालाई उच्च प्राथमिकतामा राखी पर्याप्त बजेटको व्यवस्था गरि निम्न कार्य गरिनेछन् ।
बालबालिकाहरु लाई कक्षा १२ सम्म निःशुल्क शिक्षा सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यम बाट पठन पाठनको विकास गर्ने ।
स्थानिय भुगोललाई समेटने गरि स्थानिय पाठ्यक्रमको विकास गर्ने ।
हालको समयलाई मध्यनजर गर्दै सामुदायिक विद्यालयहरुमा पठन पाठनलाई प्रभावकारी बनाउन कम्प्युटर, तथा प्रशिक्षण सामाग्रीको प्रयोग मल्टिमिडिया गरिने ने ।
विद्यालयहरु र सार्वजनिक स्थलमा निःशुल्क ईन्टरनेट को सुविधा।
विद्यालयहरुमा प्राविधीक शिक्षाको विकास गर्ने सामुदायिक विद्यालयहरु बाट एसईई उत्कृष्ठ ५ ।
जना विद्यार्थीलाई प्रत्येक वर्ष एक-एक ल्यापटप प्रोत्साहन स्वरुप पुरस्कारकोव्यवस्था गरिने ।
२) स्वास्थ्य क्षेत्रः
स्वथ्य सेवालाई प्रभावकारी बनाउन प्रयाप्त बजेटको व्यवस्था गरि स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरि अस्पताल निमार्ण संगै २४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गरिने छ ।
आइसियु बेडको व्यवस्था गरिने छ ।
मिर्गौला बिरामीहरुका लागि डाइलोसिसको व्यवस्था गरिने छ।
अक्सिजन प्लान्टको सुविधा गरिने छ। सर्प देशको उपचारको व्यवस्था गरिने छ ।
रेबिजको उपचारको व्यवस्था गरिने छ ।
प्रसुतीगृह (बर्थिङ सेन्टर) को स्तरोन्नती गरि सुविधा सम्पन्न गरिने छ ।
नगर क्षेत्रका सम्पूर्ण महिलाहरुलाई निशुल्क सेनेटरी प्याडको तथा कलकारखानाको स्थापना गर्न स्थानियहरुलाई आर्थिक एवम् अन्य सहयोग मा गरि स्थानिय स्तर उद्योग कलकारखाना स्थापना गर्ने । स्थानिय युवाहरुलाई आर्थिक तथा मझौला उद्योग संचालन एवम अन्य गर्ने । सहयोग गरि साना उद्योग कलकारखानाहरुलाई करमा सहुलित तथा कर छुटको निशुल्क सिपमुलक तालिमको माध्यमबाट युवाहरुलाई रोजगार तथा स्वरोजगार बनाउने । एक घर एक सिप गरिब, विपन्न युवाहरुलाई निःशुल्क तालिमको माध्यम बाट आत्मनिर्भर बनाउने । सिपमुलक विदेशमा रहेका कामदारहरुको तथ्यांक संकलन गरि पालिकामै रोजगार बजना गर्ने र स्थानिय उत्पादनलाई प्रयोग गरि लघुउद्योग स्थापनामा जोड दिने ।
४) युवा तथा खेलकुदः
आधुनिक नगर स्तरिय खेलकुद मैदानको व्यवस्था गरिने छ । • खेलाडीहरुलाई प्रयाप्त खेल सामग्रीको व्यवस्थागरिने छ । वडाहरुमा रहेका खेलकुद गरिने छ । मैदानको स्तरोन्नती गर व्यवस्थित नगर क्षेत्रमा खेलिने प्रमुख गराई निरन्तर प्रशिक्षण दिईने । खेलहरुमा प्रशिक्षकको व्यवस्था नगरमा रहेका खेलाडीहरुका विकास गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा समावेश गराईने । खेलाडीहरुको हौसला बढाउन नगर स्तरिय खेलकुदमा उत्कृष्ट • खेलाडीहलाई वर्षेनी २ तोलको गोल्ड मेडल पुरुस्कृत गर्ने । आफ्नै व्यवसाय सुरु गर्न चाहेको युवाहरुलाई आर्थिक रुपले बिना धितो बिना ब्याज ऋणको सहुलियत ।
५) कृषि तथा सिचाई :
किसानहरुलाई मल तथा बिउबिजन सहयोग र खरिदमा सहुलित तथा किसानहरुलाई कृषिमा तालिमको ब्यवस्था । सिंचाईको ब्यवस्था नभएका जग्गामा पुर्ण सिंचाईको ब्यवस्था । प्रत्येक बर्ष नगर क्षेत्रका किसानहरुलाई सम्मान तथा पुरुस्कृत । कृषीमा औद्यौगिकरण तथा आधुनिकरण तथा व्यवसायीक खेती । भैसी पालन, बाखा पालन, वंगर, माछा पालन लगायतमा अनुदान । कृषी उत्पादन सामग्री सुरक्षित राख्न चिस्यान केन्द्रको स्थापना । वर्षमा एक पटक कृषि मेला तथा प्रदर्शनी ए आर्गेनिक खेतीको बिकास गरी नगर क्षेत्रलाई आर्गेनिक क्षेत्र घोषणा गर्ने । उत्पादन भएका कृषी बस्तुको बजारीकरणको व्यवस्था तथा परम्परा खेतीको अन्त्यको गरि कृषिमा हरित क्रान्ती ।
६) भौतिक पुर्वाधार बिकास
माहाकाली र जोगबुडा नदीबाट कटान र डुवानबाट बच्न पाँच वर्षे गुरुयोजना अन्तरगत तटबन्धको कार्य सुरुवात गर्ने र प्रदेश तथा संघिय सरकार संग पहल गरी अग्लो, बलियो स्थायी तटबन्ध निमार्ण गर्ने ।
पालिका भित्र रहेका सबै सडकहरु कालो पत्रे । ढल तथा वर्षाको पानीमा डुवान क्षेत्रमा निकासको ब्यवस्था । विद्यालयहरुको पुराना भवनको मर्मत संभार तथा नयाँ भवनको निर्माण साथै सार्वजनिक भवनहरु निमार्ण ।
आवश्यक स्थानहरुमा पुल पुलैसाहरु निर्माण । बाढी ग्रस्त क्षेत्रमा सेभ हाउस निर्माण । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षा पोष्ट मजबुत बनाउने ।
सडक नभएका स्थानहरुमा सडक खोल्ने तथा सडकलाई व्यवस्थीत गर्ने ।
-सडक तथा दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको सिमा बस्तीमा सौर्य बत्ती जडान । विद्युत्त कमभोल्टेज भएका स्थान तथा बस्तीहरुमा बिद्यत ट्रान्सफार्मर जडान । बिद्युत लाईन विस्तार ।
७) धार्मिक, सांस्कृतिक तथा पर्यटन बिकास :
मठ मन्दिर, चर्च, मस्जिद, गुम्बाको पुर्वाधार विकास तथा स्तरोन्नती गरी धार्मिक क्षेत्रको बिकास गर्ने । समसानघाट, सेमेस्ट्री (समाधी) को व्यवस्थापन गर्ने । पिकनिक स्पोर्ट, फन पार्क, तालतलैयाको स्तरोन्नती। होम स्टेय, होटेल प्रबर्द्धन र विकास। विभिन्न सांस्य कलाको संरक्षण तथा सम्बर्द्धन विभिन्न प्रकारका जनचेतनामुलक टेली फिल्म सहयोग तथा कला क्षेत्रको विकास । पर्यटकिय क्षेत्रको विकास गरि पर्यटकहरु भित्र्याउने । सामाजिक, भगौलिक, धार्मिक, सांस्कृतिक फल्किने टेलि फिल्ममा लगानी गर्ने ।
८) महिला, बालबालिका तथा सामाज कल्याण
सामाजिक सुरक्षा भत्ताको व्यवस्था घर घर पुयाउने । बाल विकास केन्द्रलाई स्तरोन्नती गर्न साथै टोल वस्तीमा बालविकास केन्द्र स्थापना गरि व्यवस्थीत गर्ने । छोरी जन्मे पछि छोरीको नाउमा रु. ५ हजार बैंक बचत गर्ने ।
महिला तथा बालबालिकाको क्षमता अभिवृद्धी गर्ने विभिन्न तथा षडा तथा पानिका स्तरिय कार्यक्रम गर्ने । महिलाहरुलाई निशुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने । सामाजको लागी राम्रो काम गर्ने महिला तथा वालवालिकालाई वर्षेनी सम्मान तथा पुरुस्कृत गर्ने जेष्ठ नागरिकहरुलाई ६-६ महिनामा सम्मान तथा सहयोग रकम दिने ।
9) छाडा चौपाया व्यवस्थापन :
छाडा चौपाया व्यवस्थापनको लागि पालिकाको एक स्थानमा गौशाला निमार्ण गर्ने । गौशालामा दुध उत्पादन गर्ने तथा दुग्धजन्य वस्तुलाई बजारिकरण गर्ने ।
मलमुत्रबाट ग्यास तथा कम्पोष्ट मल उत्पादन गर्ने र नगर क्षेत्रमा सहुलित ढंगबाट ग्यास तथा मल बितरण गर्ने ।
१०) अन्य :
क) मध्यवर्ती क्षेत्रको कारण जनतालाई सास्ती हुदै आएको बिषयमा दोधारा चाँदनीलाई मध्यवर्ती क्षेत्रबाट हटाउन आवश्यक पहल गर्ने ।
ख) साविकको चाँदनी गाविसमा रहेको खेलमैदानलाई कालु सिंह (प्रधान) को नामाकरण गरि बिशाल खेल मैदान बनाउने ।
(ग) भूमिहिन दलित, जनजाती तथा पिछिडिएका वर्ग, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई चाँडो भन्दा चाँडो लालपुर्जा उपलब्ध गराउने ।
(घ) दोधारा चांदनीलाई सुन्दर पर्यटकीय क्षेत्रको विकास गरि पर्यटक भित्र्याउने ।
(ङ) भारत संगको मैत्रीपूर्ण सम्बन्ध बनाउनुका साथै अव्यस्थित खुला नाकालाई व्यवस्थित।
(च) जातिय, वर्गिय, लैगिंक
(छ) सबै वडाहरुमा एक-एक एम्बुलेन्सको व्यवस्था गर्ने । तथा सबैखाले विभेदको अन्त्य ।
(ज) सुख्खा बन्दरगाहा निर्माण कार्यलाई अघि बढाउन सम्बन्धीत निकायमा जोडदार पहल गर्ने ।
(झ) नीतिगत भ्रष्टाचार र नियती भ्रष्टाचारको अन्त्य गरि समृद्ध नगरपालिका बनाउने ।
(ञ) पालिकामा शान्ती सुरक्षा कायम राख्न नगर प्रहरीको अवधारणा ल्याउने । ट) नगरपालिका सबै सार्वजनिक स्थानमा फ्रि, ईन्टरनेट सेवा । (ठ) सामुदायिक बिद्यालयका निजी शिक्षक तथा शिक्षीकाहरुलाई नगर शिक्षक घोषणा गर्ने
(ड) बालबिकास केन्द्रका शिक्षकहरुलाई नगर शिक्षक सरह सेवा सुबिधा दिने ।
(ढ) महिला स्वयम्सेविकाहरुलाई सेवा सुविधा उलब्ध भराउने ।
(ण) दोधारा चाँदनीमा आवश्यक डाक्टर, ईन्जिनियर नर्स उत्पादन गर्न सहयोग गर्ने ।
(त) भारतबाट भित्रिने अखाद्य वस्तुको पुर्ण रोक लगाउने ।
(थ) दोधारा चाँदनीका सडकका छेउछाउमा वृक्षारोपण सहित सामुदायिक बनहरुमा नयाँ बृक्षारोपण गर्ने ।
(द) शुद्ध खानेपानीको ब्यवस्था गर्न नगरभरीका खाने पानी ट्यांकीको निर्माण, मर्मत संभार गरि घरघरमा शुद्ध पानी पुऱ्याउने ।
(ध) एक घर एक रोजगार, एक घर सिपको बृहत अभियान संचालन गर्ने ।
(न) हरेक खालका भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता अपनाईने ।
(प) सार्वजनिक स्थलमा आधुनिक शौचालयको व्यवस्था ।
(फ) एक घर एक शौचालय ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी