२०८१ मंसिर ११, मंगलबार
नेकपा (बहुमत) पार्टीले कञ्चनपुरमा प्रशिक्षण गरेको छ । बुधबार कृष्णपुरको वाणिमा नेकपा बहुमत पार्टीले प्रशिक्षण गरेको हो । नेकपा बहुमत पार्टीका युवा नेता दिपेन्द्र सिह ऐरीले नेता कार्यकर्ताहरुलाई राजनैतिक प्रशिक्षण गरेको बताए । उनका अनुसार नेकपा बहुमत पार्टी ९औँ महाधिवेशन आयोजक कमिटि सदस्य महानको प्रमुख आथित्यमा र बहुमत पार्टीका नेता विवसको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम भएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी