२०८१ मंसिर ११, मंगलबार
दोधारा चाँदनीका सबै भन्दा कान्छा जनप्रतिनिधी बनेका मनोज सिंह भण्डारी । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ बाट राप्रपाको उम्मेदवार २२ वर्षीय मनोज सिंह भण्डारीले वडा सदस्य पदमा बजी मारेपछि नगरपालिकाकै सबै भन्दा कान्छा जनप्रतिनिधी बनेका छन् । उनले ४ सय ६२ मत पाएर बिजय भएका छन् । खुला तर्फ दोस्रोमा लडेका भण्डारी काग्रेंसका आफ्ना प्रतिद्धन्द्धीलाई ८८ मत पछाडी छाड्दै बिजय हासिल गरेका छन् । १७ सय ३१ मतदाता रहेको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ मा कुल मत गणना १२ सय ३४ भएको थियो भने, २७ म तबदर भएको थियो । वडामा राप्रपाको पुरै टिम बिजय भएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी