२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
विश्व वातावरण दिवश कञ्चनपुरमा पनि आईतवार जुन ५ तारिखका दिन मनाइएको छ । विश्व वातावरण दिवशको अवशर पारी कृषि ज्ञान केन्द्र कञ्चनपुरले पनि वृक्षारोपण र विद्यालय स्तरिय हाजिरी जवाफ गरेर विश्व वातावरण दिवश मनाएको छ ।
केवल एक पृथ्वी भन्ने अन्तराष्टीय नाराका साथ यस वर्षको विश्व वातावरण दिवश मनाउन लागीएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथी धान जोन कञ्चनपुरका कार्यालय प्रमुख सञ्जु रिमाल भन्छिन हाम्रो पुर्खा बाट पाएको उत्पादकत्व सहितको स्वच्छतायुक्त वातावरण भावि पुस्तालाई हस्तान्तरण गर्नु पर्ने बताइन् ।
देशै भरि वातावरण दिवश मनाईने गरे अनुरुप कृषि ज्ञान केन्द्र कञ्चनपुरले पनी विभिन्न कायृक्रकमको आयोजना गरेर मनाएको ज्ञान केन्द्रका वरिष्ठ कृषि अधिकृत डा. दिल वहादुर बिष्टले वताउनु भयो ।
कार्यक्रममा सहभागि विद्यार्थीहरुले समेत वातावरण जोगाउनु पर्ने र वन जैगल जोगाउनु पर्नेमा जोड दिनुपर्ने बताएका छन् ।
कञ्चनपुर संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने घोषणा गरेअनुरुप नेपालले पनी हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाउने गरेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी