२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
कञ्चनपुरको महेन्द्रनगरमा रहेको ग्लोबल डायश्पोरा एजुकेशन कन्सल्टेन्सी प्रालिमा कक्षा शुरु भएका छन ।
बिहीबार एक कार्यक्रममा विच औपचारिक रुपमा ग्लोबल डायश्पोरा एजुकेशन कन्सल्टेन्सी प्रालिमा कक्षा शुरु भएका हुन । उद्घाटन कार्यक्रममा ग्लोबल डायश्पोरा एजुकेशन कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक रिजन मडै, कार्यकारी निर्देशक राहुल रग्मी र जापानीज भाषाका शिक्षक हरिस रिमालले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि कक्षा संचालन गरिएको ग्लोबल डायश्पोरा एजुकेशन कन्सल्टेन्सी प्रालि महेन्द्रनगरका प्रबन्ध निर्देशक गम्भिर चन्दले बताए । प्रबन्ध निर्देशक चन्दका अनुसार आईएलटिएस, पिटिए, जापानिज, लोक सेवा आयोग, शिक्षक सेवा आयोग, प्रवेस परीक्षाका कक्षा संचालन हुने छन । कक्षा १२ उर्तिण गरेका विद्यार्थी उच्च शिक्षाका लागि अध्ययन गर्न यस अघि धनगढी, काठमाण्डौँ, जानुपर्ने बाध्यता थियो । स्थानीय स्तरमै आईएलटिएस, पिटिए, जापानिज, लोक सेवा आयोग, शिक्षक सेवा आयोग, प्रवेस परीक्षाका कक्षा संचालन हुने भएपपछि विद्यार्थीलाई राहत हुने भएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी