२०८१ मंसिर ९, आईतबार
दोधारा :
दोधारा चाँदनी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा आयोजित एक कार्यक्रमका बिच दोधारा चाँदनी नगरपालिकालाई साक्षर घोषणा गरिएको हो । दोधारा चाँदनी नगरपालिकामा रहेको कुल जनसंख्या मध्ये ९६ दशमलव ०६ प्रतिशत अक्षर लेख्न र चिन्न सक्ने भएपछि साक्षरता घोषणाका लागि सूचक पुरा भएको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले जानकारी दिएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी