२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर:
नेकपा (बहुमत) पार्टीको सहायक संगठन युवा जनस्वयमसेवक नेपालले मिटर व्याजि आतंक तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा शुक्रबार ज्ञापनपत्र बुझाएको छ । युवा जनस्वयमसेवक नेपालको केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला समितिले जिल्ला प्रशासन कार्यलय कञ्चनपुरमा मिटर व्याजि आतंक तत्काल रोक्न ज्ञापनपत्र बुझाएको छ । मिटर व्याजि आतंक नरोकिए जनसंघर्षमा उत्रिने सोही संघर्षबाट सिर्जित परिस्थितिको जिम्मेवार उक्त व्यक्ति र प्रशासनले लिनुपर्ने कुरा युवा जनस्वयमसेवक,नेपाल कञ्चनपुर जिल्ला ईन्चार्ज दिपेन्द्र सिह ऐरीले बताए । सिराहा लगायत अन्य जिल्लामा चलिरहेको मिटरव्याजि विरुद्धको आन्दोलनम मा पनि कञ्चनपुर जिल्ला समितिले एक्यवद्धता जाहेर गरेको ऐरीले बताए।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी