२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर:
एमाले क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सदस्यका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।
नेकपा एमालेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीले आइतबार खेम सुवेदी अन्य दुईजना तारालामा तामाङ्ग र बीर बहादुर थापाको नाम जिल्ला कमिटीमा सिफारिश गरेको नेकपा एमाले जिल्ला कमिटि सदस्य राधाकृष्ण जोशी (ज्वाला) ले बताए।
खेम सुवेदी एमाले अखिल नेपाल किसान संघको नेतृत्व गर्दै आएका छन् । उनि सानै देखि एमाले राजनितिमा निकै लगनशिल भएर पार्टीमा सकृय रूमा काम गर्दै आएका छन् । सुवेदी प्रदेश कमिटि सदस्य समेत रहेका छन ।
यश पटक भने खेम सुवेदिले टिकट पाउने चर्चा रहेकाे एमालेका एक नेताले बताए छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी