२०८१ मंसिर ८, शनिबार
नेपालमा प्रायः गरि दुर्घटनाहरु ओभरलोडको कारणले हुने गर्दछन । दुर्घटना पछि के हुन्छ त सरकारले धेरै भए एउटा कमिटी बनाउछ र ओभरलोड भनेर टुंगो लगाउछ ।
जहिले पनि बस गुडने बेलामा बाटोमा बसमा ओभर लोड हुन्छ भने बाटो भरी भएका प्रहरीहरुले के गरेर बस्छन र ती गैरजिम्मेवारी पुर्ण काम गर्ने प्रहरीलाई किन कार्बाही गरिदैन ।
चाडपर्वको समयमा झन बढी देखिने ओभरलोडमा देशको राजधानी बाट निस्कने गाडीमा नै ओभरलोड देखिएको छ ।
गाडीमा सीट क्षमता बाहेक गाडीको ग्यालरीमा क्याबिनमा समेत मानिसहरु भरिएको देख्दा बाटोमा बसिरहेका चेकजाँच गर्ने प्रहरी ले के हेरेर बस्छ्न ।
आज महाकाली यातायात को दिउँसो ३:०० बजे बसपार्क बाट छुटेको ३४३४ नम्बरको गाडी तस्वीरमा ….
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी