२०८१ मंसिर ७, शुक्रबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्रसिद्ध संस्कृतिविद् सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको बताए । तर यस विषयमा सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन । जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्न आइतबार अपराह्न ललितपुर महानगरपालिका परिसर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवासँग सार्वजनिक बिदा दिने विषयमा कुराकानी भएको श्रेष्ठले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको सुझावको जवाफमा श्रेष्ठले भने, ‘सत्यमोहन जोशीको निधनमा शोकस्वरुप एक दिन राष्ट्रिय बिदा दिने सहमति भएको छ, यसको आधिकारिक सूचना सरकारमार्फत आउनेछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी