२०८१ मंसिर ८, शनिबार
कंचनपुर:
सरकारले आगामी मंसिर २ देखि ५ गतेसम्म हुने निर्वाचनका लागि मतदान केन्द्र रहेका विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका अनुसार अन्य क्षेत्रमा पनि निर्वाचनका लागि दुई दिन बिदा दिइएको छ । त्यस्तै मंसीर ४ र मंसीर ५ गते सार्वजनिक तथा सरकारी कार्यालयहरु बन्द हुनेछन् ।
आगामी मंसिर ४ गते नेपालमा प्रतिनिधिसभाका २७५ सदस्यका लागि आमनिर्वाचन हुनेछ । एउटा बहुलता मतदान विधि (एफपीटीपी) प्रयोग गरी एकल सदस्य निर्वाचन क्षेत्रबाट १६५ सदस्य निर्वाचित गर्ने र अर्को दल सूचीको समानुपातिक प्रतिनिधित्व विधिबाट एउटै राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बाँकी ११० सदस्य चयन गर्ने गरी दुई मतपत्र हुनेछन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी