२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर:
आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको मिति नजिकिदै छ । नेकपा एकीकृत समाजवादी ३(क)का नेता कार्यकर्ता पत्रकार एव संचार माध्यम धम्क्याउन थालेका छन । आचार संहितको विषयमा प्रशन गर्दा समाजवादी ३(क)का एक नेताले धम्क्याएको पत्रकार मदनराज जोशीले बताए । सम्बृद्धि पोष्ट अनलाईनका सम्पादक समेत रहेका जोशीलाई आचार संहिता उलङघन गरेको विषयमा प्रशन गर्दा धम्क्याउनुका साथै दुव्र्यवहार गरेका छन । पत्रकार महासंघ कञ्चनपुरका साधारण सदस्य एव प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यमाथि दुव्र्यवहार धम्कीजन्य गतिबिधी गरेको भन्दै प्रेस सेन्टर नेपाल कञ्चनपुर र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले भत्र्सना जाहेर गरेको छ । प्रेस कञ्चनपुरका अध्यक्ष अरुण प्रशाद भट्ट र महासंघ सुप प्रदेशका महासचिव रामसिह ठगुन्नाद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा धम्कीपुर्ण कार्य भत्र्सनायोग्य भन्दै पत्रकार धम्काउने काम बन्द गर्न माग अघि सारेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी