२०८१ मंसिर ९, आईतबार
दोधारा । सिमा स्तम्भ जिर्ण हुदै गएपछि दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८ सुन्दरनगर नजिक रहेको नेपाल–भारत सिमा स्तम्भ ७९६/१ मर्मत संभार गरिएको छ् । जिर्ण भएको स्तम्भ ७९६/१ मर्मत कार्यमा दुबै देशको सुरक्षाअधिकार, स्थानिय, जनप्रतिनिधीको रहेका छन् । भारत संग जोडिएको दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा स्तम्भ मर्मत कार्य अघि बढाईएको बताईएको हो । सुरक्षा श्रोतका अनुसार दोधारा चाँदनी नगरपालिकाको क्षेत्रमा रहेको नेपाल–भारत सिमा स्तम्भ मर्मत संभार कार्य अघि बढाईएको हो । सिमा स्तम्भहरु जिर्ण भएको कारण सिमा स्तम्भको नंम्वर नदेखिने हुदा मर्मत कार्य अघि बढाईएको छ् । दुबै देशका सुरक्षा अधिकारीहरुलाई निर्देशन प्राप्त भए संगै जिर्ण भएका सिमा स्तम्भहरु मर्मत कार्य अघि बढाएको सुरक्षा श्रोतले जानकारी दिएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी