२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर:
नेकपा एमालेका नेता तथा सांसद झपट रावलले नेकपा एमाले पार्टी प्रती असन्तुष्टि जनाएका छन् । कैलालीमा महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग भएको भन्दै सांसद रावलले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफनो सोसियल अकान्ट ट्वीटमा कार्यकर्ताको चुन्ने र चुनिने सार्वभौम अधिकारको चिरहरण भएको भन्दै नेतृत्वले जबजको उपहास गरेको उल्लेख गरेका छन् । नेकपा एमालेले आगामी मंसिरमा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट १९९९ महाधिवेशन प्रतिनिधि चयन गरिरहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी