२०८२ चैत्र १९, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

“Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

२

सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

३

मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

४

कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

५

देउडा अभिनयको शिखरमा भूपी उपाध्याय ‘रसिलो मसिलो’ गीतबाट सर्वोत्कृष्ट देउडा अभिनय अवार्ड प्राप्त

६

व्यवसायी समाजको उत्साह र दिवाकर भट्टप्रति अपेक्षा

७

समाजसेवी व्यक्तित्व देवबहादुर चन्दको नेतृत्व यात्रा

८

नयाँ विचार र ऊर्जा लिएर आएको छु : बृज किसोर चन्द

९

युवा व्यवसायी नवीन चन्दको सदस्यमा उम्मेदवारी घोषणा

१०

दुई साताभित्र रुस–युक्रेनबीच युद्धविराम नभए अमेरिका ठूलो निर्णय लिन बाध्य हुने ट्रम्पको चेतावनी

११

वडा अध्यक्ष धामीको मूल्यांकन : सफलतासँगै बाँकी कामहरूको स्वीकारोक्ति

१२

पूर्व अध्यक्षहरूको संयुक्त स्वर : भट्ट नेतृत्वमा निरन्तरता आवश्यक

बन/पालिका

.. अनि उपाध्यक्ष नाथ भन्न बाध्य भइन ‘भिट्ट मात्र दे तेरा अध्यक्ष की घाँटी च्यप्या हु ‘

१०

भीमदत्त नगर प्रहरी इन्चार्ज बोहरा बिरुद्ध करणी मुद्दा

११

काँग्रेस एमालेविच भागबण्डा नमिल्दा पाँच महिनादेखि महाकाली अस्पताल समिति बिहिन

१२

विश्व मानवीय दिवसमा महेन्द्रनगरमा रक्तदान : कालिका लायन्स क्लबको अभियान

पश्‍चिम आजप्रकाशित मिति: २०७८ माघ २६, बुधबार (४ साल अघि)

स्थानिय निर्वाचन २०७९ : भिमदत्त न पा मा प्रतिभाशाली उपमेयरको दाबेदारी

  • २४१२ पटक पढिएको
  • महेन्द्रनगर:
    सरकारले स्थानिय निर्वाचन बैशाख ३० गते घोषणा गरे सङ्गै राजनितिक दल तथा तिनका कार्यकर्ताहरुमा एक किसिमको तरंग छाएको देखिन्छ ।
    स्थानिय निर्वाचनको ईतिहास हेर्दा विगतमा ने क पा एमाले अग्र स्थानमा आएको थियो भने नेपाली काङ्ग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा आएको थियो । विना गठबन्धन अगाडि बढन मुस्किल परिसकेको माओवादी केन्द्र देखिन्छ भने नेपाली काङ्ग्रेस बाहेकका पार्टीहरु पछिल्लो समयमा टुक्रिएकाले गठबन्धन नै रोज्ने तर्फ बढी देखिन्छ , यद्यपि काङ्ग्रेस भने एक्लै चुनावी मैदानमा उत्रने सम्भावना प्रबल देखिन्छ ।
    हुन त नेता बन्न को लागी आवश्यक पर्ने सीमाका परिभाषाहरु समय अनुसार परिवर्तन हुँदै गइरहेका छन तर समाजले आज पनि असल तथा समाजसेवी नेता नै हाम्रो नेता होस भन्ने चाहना राख्दछ ।
    सरकारले चुनावको मिति तोके सङ्गै जनताले आफ्नो स्थानिय चुनावमा राम्रो नेता कुन पार्टीबाट आएको छ भन्ने बारे खोज शुरु गरेको छ ।
    भिमदत्त नगर पालिका मुलुकको पुरानो नगरपालिका मध्येको एक नगरपालिका समेत हो । यस नगर पालिकामा रहेका स्थानिय तहहरुले गरेका राम्रा कामहरु त होलान नै तर जनतालाई भने स्थानिय सरकारको काम मन परेको वा नपरेको बारे हाम्रो टीमले गरेको स्थलगत रिपोर्टिङ अनुसार
    र यसै क्रममा हामीले अब आउदै गरेको निर्वाचनमा कस्तो व्यक्तिलाई अगाडि बढाउन सजिलो होला भन्ने समेत राखेका थियो । यस सन्दर्भमा अहिले स्थानिय स्तरमा अर्थात भीमदत्त नगर पालिकामा समाज सेवी तथा नेपाली काङ्ग्रेसका तर्फ बाट नगर सचिव समेत रहेकी नेतृ नितु भट्ट पनि निकै चर्चामा देखिनु भएको पाइन्छ ।
    श्री सिद्दनाथ बहुमुखी क्याम्पस बाट बि.स. २०५२ सालमा ने बि संघ बाट नै राजनितिक यात्राको शुरुवात गरेकी भट्टले समाज सेवामा २० औ वर्ष बिताएकी छन ।
    समाजमा शिक्षित नारीको रुपमा चिनिने भट्टले भारतको नैनीतालमा रहेको कुमार युनिभर्सिटी बाट समाजशास्त्र र अर्थशास्त्र बिषयबाट मास्टर्स गर्नुका साथै हाल सम्म पनि नेपालगन्ज बाट कानुन बिषयको पढाइ गर्दै गरेको बताईन ।
    भिमदत्त नगरपालिका कि चेली स्व. निर्मला पन्तको बीभत्स हत्याको बारेमा पनि अग्र स्थानमा उभिइ न्यायको लागी आन्दोलनको शुरुवात गर्नु भएकी भट्ट सदैव सामाजिक कार्यमा अग्र रहि काम गर्दै आउनु भएको छ । लगातार रुपमा महिला हिंसाको विरोधमा काम गरिरहेकी भट्ट गै.स.स. कंचनपुरमा समेत सदस्य बाट सह सचिव , सचिव हुँदै अध्यक्ष सम्म पुगी गै.स.स. छोडेको बताउनु हुन्छ भने बि.स. २०६४ साल बाट हाल सम्म सन्जिवनी नेपालमा कार्यक्रम निर्देशकको रुपमा काम गर्दै आउनु भएको छ ।
    भिमदत्त नगर पालिकामा स्थानिय निर्वाचनमा पार्टीले मौका दिएमा उप मेयरको पदमा आफ्नो उम्मेदवारी दिने र भिमदत्त नगरपालिकामा अबको १५/२० बर्ष सम्म नेपाली काङ्ग्रेसलाई अपराजित यात्रामा लैजाने बाटो तयार पार्ने उहाँको भनाइ रहेको छ ।
    नगरपालिकामा अव्यवस्थित मदिरा , जसको कारणबाट हुने महिला हिंसा लाई शुन्यमा झार्ने तथा नगरपालिका स्तरमा रोजगारीको अवसर सिर्जना गरी आफ्नो नगरपालिकाको युवा जनशक्तीलाइ यसै ठाउँमा काम गर्ने हौसला प्रदान गर्ने सम्मका योजनामा आफू तयार रहेको बताउनु हुन्छ ।
    बि.स. २०७८ साल असोज ९ गते बाट आफू नेपाली काङ्ग्रेसको नगर सचिव पदमा बसी हाल सम्म काम गर्दै गर्दा समेत पार्टी भित्र तथा अन्य राजनितिक दल , स्थानिय सरकार सङ्ग समेत नगर पालिकाको हितमा काम गर्न घचघच्याइ रहनु भएको छ ।
    भिमदत्त बासी जनताको लागि तथा स्वयम् नेपाली काङ्ग्रेस को लागी समेत आगामी दिनहरुमा जनतामुखी नेतृत्वहरु आउदै गरेका छ्न भने जसलाइ जनताले चिन्नु समेत जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १३%३%
    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • ५ घण्टा अघि

    “Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

  • ६ घण्टा अघि

    सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

  • १ महिना अघि

    मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

  • २ महिना अघि

    कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

  • समाचार
  • १

    “Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

  • २

    सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

  • ३

    मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

  • ४

    कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

  • ५

    देउडा अभिनयको शिखरमा भूपी उपाध्याय ‘रसिलो मसिलो’ गीतबाट सर्वोत्कृष्ट देउडा अभिनय अवार्ड प्राप्त

  • ६

    व्यवसायी समाजको उत्साह र दिवाकर भट्टप्रति अपेक्षा

  • ७

    समाजसेवी व्यक्तित्व देवबहादुर चन्दको नेतृत्व यात्रा

  • ८

    नयाँ विचार र ऊर्जा लिएर आएको छु : बृज किसोर चन्द

  • ९

    युवा व्यवसायी नवीन चन्दको सदस्यमा उम्मेदवारी घोषणा

  • १०

    दुई साताभित्र रुस–युक्रेनबीच युद्धविराम नभए अमेरिका ठूलो निर्णय लिन बाध्य हुने ट्रम्पको चेतावनी

  • सामाजिक सञ्जालबाट
    १

    चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

    पश्‍चिम आज
    २

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    ३

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ४

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ५

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ६

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ७

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ८

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सम्पादक: भूपी उपाध्याय

    साईट मेनु

    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution